भाववाचक

Romanized: bhaavavaachaka, bhaavavaachak, bhaavavachaka, bhavavaachaka

व्याकरणमा कुनै कुराको भाव, गुण, धर्म आदि बुझाउने (संज्ञा, क्रिया इ.); भावबोधक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
व्याकरणमा कुनै कुराको भाव, गुण, धर्म आदि बुझाउने (संज्ञा, क्रिया इ.); भावबोधक।

सम्बन्धित शब्दहरू