नामवाचक
Romanized: naamavaachaka, naamavaachak, naamavachaka, namavaachaka
नाम वा संज्ञाको अर्थ व्यक्त गर्ने । उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नाम वा संज्ञाको अर्थ व्यक्त गर्ने ।
२.
नाम बताउने।
३.
व्याकरणका अनुसार अरू कोटिको ठाउँमा नामको अर्थ जनाउने (उदा.- तेरो म जान्दिनँले मलाई दिक्क पारिसक्यो। यस वाक्यमा 'म जान्दिनँ' नामवाचक पदावली हो)।
उदाहरण वाक्य
- तेरो म जान्दिनँले मलाई दिक्क पारिसक्यो। यस वाक्यमा 'म जान्दिनँ' नामवाचक पदावली हो