सङ्ख्यावाचक
Romanized: sangkhyaavaachaka, sangkhyaavaachak, sangkhyaavachaka, sangkhyavaachaka
सङ्ख्या वा गन्ती जनाउने; सङ्ख्येय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सङ्ख्या वा गन्ती जनाउने; सङ्ख्येय।