भाववाच्य

Romanized: bhaavavaachya, bhaavavaachy, bhaavavachya, bhavavaachya

व्याकरणमा क्रियाको साक्षात् उद्देश्य कर्ता वा कर्म नभई भाव अर्थात् क्रिया नै हुने, तीन प्रकारका वाच्य-कर्तृ,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
व्याकरणमा क्रियाको साक्षात् उद्देश्य कर्ता वा कर्म नभई भाव अर्थात् क्रिया नै हुने, तीन प्रकारका वाच्य-कर्तृ, कर्म र भावमध्ये एक।

सम्बन्धित शब्दहरू