भाववाद
Romanized: bhaavavaada, bhaavavaad, bhaavavada, bhavavaada
इन्द्रियग्राह्य दृश्यको सहज र सरल चित्रणलाई ज्ञानको सर्वोच्च रूपायन मान्ने, विज्ञानको समर्थन र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
इन्द्रियग्राह्य दृश्यको सहज र सरल चित्रणलाई ज्ञानको सर्वोच्च रूपायन मान्ने, विज्ञानको समर्थन र तत्त्व-मीमांसाको खण्डन गर्ने एक दर्शन।