जातिवाचक

Romanized: jaativaachaka, jaativaachak, jaativachaka, jativaachaka

सामान्य रूपमा सबै किसिमका वस्तुको नाम चिनाउने; सबै किसिमका वस्तुको जातिलाई बुझाउने; जातिबोधक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सामान्य रूपमा सबै किसिमका वस्तुको नाम चिनाउने; सबै किसिमका वस्तुको जातिलाई बुझाउने; जातिबोधक।
२.
(नाम) व्याकरणमा नामका पाँच भेद मानिँदा हुने एक भेद।

सम्बन्धित शब्दहरू