जातिभ्रंशक
Romanized: jaatibhramshaka, jaatibhranshaka, jaatibhramshak, jatibhramshaka
स्मृतिअनुसार जातलाई भ्रष्ट तुल्याउने नौ प्रकारका पापमध्ये कुनै एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्मृतिअनुसार जातलाई भ्रष्ट तुल्याउने नौ प्रकारका पापमध्ये कुनै एक।