दंशक
Romanized: damshaka, danshaka, damshak, danshak
दाँतले टोक्ने (कुकुर आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दाँतले टोक्ने (कुकुर आदि)।
२.
डस्ने (साँप आदि)।
३.
चिल्ने (बिच्छी आदि)।