दंश

Romanized: damsha, dansha, damsh, dansh

दाँतले टोकेर लागेको घाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दाँतले टोकेर लागेको घाउ।
२.
साँप आदिले डस्ने काम।
३.
डसाइ।
४.
डाँस, डाँठ।
५.
बिच्छी, अरिङ्गाल आदिको चिलाइ।

सम्बन्धित शब्दहरू