दशक
Romanized: dashaka, dashak, dasak, dasaka
दश दश वर्षको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दश दश वर्षको समूह।
२.
कुनै पनि दशवटा वस्तुको समूह।