दश

Romanized: dasha, dash, das, dasa

नौभन्दा पछि आउने सङ्ख्या; १० को अङ्क; सयको दसौं भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दश]

१.
नौभन्दा पछि आउने सङ्ख्या; १० को अङ्क; सयको दसौं भाग।
२.
(विशेषण) नौभन्दा पछिल्लो सङ्ख्याको; नौ र एक जोड्दा हुने अङ्कको।

सम्बन्धित शब्दहरू