कथाविधा
Romanized: kathaavidhaa, kathaavidha, kathavidhaa, kathaawidhaa
गद्य आख्यानका दुई विधा कथा र उपन्यासमध्ये एक विधा; साहित्यका विविध अङ्गमध्ये कथा अंश भएको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गद्य आख्यानका दुई विधा कथा र उपन्यासमध्ये एक विधा; साहित्यका विविध अङ्गमध्ये कथा अंश भएको भाग।