शतवार्षिकी

Romanized: shatavaarshiki, shatavarshiki, shatawaarshiki, satavaarshiki

शतवार्षिक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
शतवार्षिक ।
२.
सय वर्षमा हुने वा मनाइने (उत्सव, जस्तो- मोतीराम शतवार्षिकी; पहलमानसिंह स्वाँर शतवार्षिकी आदि)।

सम्बन्धित शब्दहरू