शतपदी
Romanized: shatapadi, shatapadee, satapadee, satapadii
सयभन्दा बढी खुट्टा हुने; सय पद वा पाउको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [शतपद+ई]
1
सयभन्दा बढी खुट्टा हुने; सय पद वा पाउको।