शतपति

Romanized: shatapati, satapati

सयौँ मानिसको स्वामी वा सरदार; सय जनालाई अधीनमा राखी काम गर्ने नाइके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सयौँ मानिसको स्वामी वा सरदार; सय जनालाई अधीनमा राखी काम गर्ने नाइके।

सम्बन्धित शब्दहरू