शतपत्री
Romanized: shatapatri, shatapatree, satapatree, satapatrii
सयपत्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सयपत्री।
२.
(विशेषण)
फूलमा सय वा धेरै पत्र हुने।