दन्तपत्र

Romanized: dantapatr, dantapatra

कानमा लगाइने, ससानो पातका आकारको एक गहना; कर्णफूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कानमा लगाइने, ससानो पातका आकारको एक गहना; कर्णफूल।

सम्बन्धित शब्दहरू