दन्तछिद्र

Romanized: dantachhidra, dantachhidr, dantachidr, dantachidra

राम्ररी नजोडिएका दुई दाँतका बिचको प्वाल वा खाली ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दन्त+छिद्र]

1
राम्ररी नजोडिएका दुई दाँतका बिचको प्वाल वा खाली ठाउँ।

सम्बन्धित शब्दहरू