नवछिद्र

Romanized: navachhidra, navachhidr, nawachhidra, nawachhidr

प्राणीका शरीरमा हुने दुई आँखा, दुई कान, नाकका दुई प्वाल, मुख, गुदद्वार र लिङ्ग वा योनि नौवटा द्वार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्राणीका शरीरमा हुने दुई आँखा, दुई कान, नाकका दुई प्वाल, मुख, गुदद्वार र लिङ्ग वा योनि नौवटा द्वार।

सम्बन्धित शब्दहरू