छिद्र

Romanized: chhidra, chhidr, chidr, chidra

प्वाल; दुलो; छिंड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्वाल; दुलो; छिंड।
२.
धाँजो, अन्तर।
३.
कमजोरी; फितलोपन।
४.
दोष; त्रुटि।

सम्बन्धित शब्दहरू