शपथ

Romanized: shapatha, shapath, sapath, sapatha

कुनै कामकुरो हो-होइन वा गर्ने-नगर्ने भन्ने विषयमा बोलिने वचन; धर्मभकाइ; किरिया; प्रतिज्ञा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कामकुरो हो-होइन वा गर्ने-नगर्ने भन्ने विषयमा बोलिने वचन; धर्मभकाइ; किरिया; प्रतिज्ञा।
२.
संविधानअनुसार कुनै उच्च पदभार ग्रहण गर्दा गरिने प्रतिज्ञा।

सम्बन्धित शब्दहरू