शपथग्रहण

Romanized: shapathagrahana, shapathagrahan, sapathagrahan, sapathagrahana

कुनै उच्चपदस्थ व्यक्ति वा निर्वाचित प्रतिनिधिले आफ्नो पदप्रति इमानदार रही सेवा गर्न वचनबद्ध हुने वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै उच्चपदस्थ व्यक्ति वा निर्वाचित प्रतिनिधिले आफ्नो पदप्रति इमानदार रही सेवा गर्न वचनबद्ध हुने वा प्रतिज्ञा गर्ने काम।

सम्बन्धित शब्दहरू