उपग्रहण

Romanized: upagrahan, upagrahana

पक्रने वा गिरफ्तार गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पक्रने वा गिरफ्तार गर्ने काम।
२.
नजरबन्दी।
३.
संस्कारपूर्वक वेदको अध्ययन गर्ने क्रिया।

सम्बन्धित शब्दहरू