उपग्रह
Romanized: upagrah, upagraha
कुनै ठुलो ग्रह वा पृथ्वीको चारैतिर घुम्ने अपेक्षाकृत सानो ग्रह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै ठुलो ग्रह वा पृथ्वीको चारैतिर घुम्ने अपेक्षाकृत सानो ग्रह।
२.
अचेलभरि पृथ्वी आदि ग्रहको परिक्रमा गर्नका निम्ति आकाशमा छोडिने कुनै यान्त्रिक गोला वा आणविक उपकरण।
३.
पक्राउ; गिरफ्तारी।
४.
कैदी; थुनुवा।