भूउपग्रह
Romanized: bhuupagrah, bhooupagraha, bhooupagrah, bhuuupagrah
पृथ्वीका वरिपरि परिक्रमा गर्ने र पृथ्वीकै आकर्षण विकर्षणमा धानिने सानातिना ग्रह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पृथ्वीका वरिपरि परिक्रमा गर्ने र पृथ्वीकै आकर्षण विकर्षणमा धानिने सानातिना ग्रह।
२.
पृथ्वीको कक्षमा परिक्रमा गर्ने, वैज्ञानिकहरूद्वारा निर्मित सानो ग्रह।