नवग्रह

Romanized: navagrah, nawagraha, nawagrah, nabagraha

पूर्वीय ज्योतिषशास्त्रअनुसार शुभाशुभ फलका दाता मानिएका नौ ग्रह (सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पूर्वीय ज्योतिषशास्त्रअनुसार शुभाशुभ फलका दाता मानिएका नौ ग्रह (सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु); पश्चिमी ज्योतिषीहरूले पत्ता लगाएअनुसार सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र, शनि, अरुण (युरेनस. र वरुण (नेप्चुन)।

सम्बन्धित शब्दहरू