चन्द्रग्रहण
Romanized: chandragrahana, chandragrahan, candragrahan, candragrahana
चन्द्रमामा लाग्ने ग्रहण; राहुग्रस्त हुँदा चन्द्रमामा पर्ने आंशिक वा पूर्ण कालो टाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चन्द्रमामा लाग्ने ग्रहण; राहुग्रस्त हुँदा चन्द्रमामा पर्ने आंशिक वा पूर्ण कालो टाटो।
२.
सूर्यको प्रकाश छेकिने गरी पृथ्वीको छाया चन्द्रमाका बिम्बमा परी आंशिक रूपमा वा पुरै चन्द्रमा नदेखिने हुने स्थिति; त्यस स्थितिमा चन्द्रमामा देखिने कालो भाग वा टाटो ।
३.
हठयोगअन्तर्गत प्राण इडा नाडीद्वारा कुण्डलिनीमा पुगेको अवस्था।