सप्तपदार्थ
Romanized: saptapadaartha, saptapadaarth, saptapadarth, shaptapadaartha
न्यायशास्त्रअनुसार द्रव्य, गुण, कर्म, सामान्य, विशेष, समवाय, अभाव यी सात पदार्थको सामूहिक नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
न्यायशास्त्रअनुसार द्रव्य, गुण, कर्म, सामान्य, विशेष, समवाय, अभाव यी सात पदार्थको सामूहिक नाम।