सप्तमृत्तिका

Romanized: saptamrittikaa, saptamrittika, saptamrittik, shaptamrittikaa

कुनै माङ्गलिक कार्यमा प्रयोग गरिने तबेला, हात्तीसार, गोठ, तीर्थस्थल, राजद्वार, गुरुद्वार र नदी सात ठाउँको वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै माङ्गलिक कार्यमा प्रयोग गरिने तबेला, हात्तीसार, गोठ, तीर्थस्थल, राजद्वार, गुरुद्वार र नदी सात ठाउँको वा सात थरी माटो ।

सम्बन्धित शब्दहरू