सप्तमी
Romanized: saptamee, shaptami, shaptamee, shaptamii
चान्द्रमासका शुक्लपक्ष तथा कृष्णपक्ष दुवैको सातौँ तिथि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चान्द्रमासका शुक्लपक्ष तथा कृष्णपक्ष दुवैको सातौँ तिथि।
२.
(नाम)
व्याकरणमा आधार अर्थ बुझाउने सातौँ विभक्ति (मा, विषे आदि)।