सप्तकोसी

Romanized: saptakosee, saptakoshi, shaptakosi, saptakoshee

पूर्वी नेपालका विभिन्न स्थानबाट बगेर मिलेका इन्द्रावती, सुनकोसी, तामाकोसी, दुधकोसी, अरुण, वरुण (लिखु) र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पूर्वी नेपालका विभिन्न स्थानबाट बगेर मिलेका इन्द्रावती, सुनकोसी, तामाकोसी, दुधकोसी, अरुण, वरुण (लिखु) र तमोर- यी सातवटा नदीको सामूहिक नाम।

सम्बन्धित शब्दहरू