कोसी
Romanized: kosee, koshi, koshee, koshii
कोसी (kosee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कोसी(१)
(नाम [संस्कृत कोश])
1.
दही, मही, अचार आदि राख्ने काममा प्रयोग हुने धातु, काठ वा माटाको भाँडो; सानो आरी।
कोसी(२)
(नाम [संस्कृत कौशिका])
1.
पूर्वी नेपालमा सुनकोसी, इन्द्रावती, दुधकोसी, तामाकोसी, तमोर, अरुण र लिखु मिलेका प्रसिद्ध सात नदी; सप्तकोसी।