दुधकोसी

Romanized: dudhakosee, dudhakoshi, dudhakoshee, dudhakoshii

नेपालको पूर्वोत्तर भेगमा पर्ने महालङ्गुर हिमालयबाट निस्की सुनकोसीमा मिल्ने एक नदी; सप्तकोसीमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नेपालको पूर्वोत्तर भेगमा पर्ने महालङ्गुर हिमालयबाट निस्की सुनकोसीमा मिल्ने एक नदी; सप्तकोसीमध्ये एक।

सम्बन्धित शब्दहरू