चौकोस
Romanized: chaukosa, chaukos, chaukosha, chaukosh
झ्याल, ढोका आदिमा काठ, ऐना आदि जड्नका निमित्त बनाइएको चारपाटे खापा; झ्याल, ढोका आदि जड्न वा लगाउनका निम्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चतुष्क]
१.
झ्याल, ढोका आदिमा काठ, ऐना आदि जड्नका निमित्त बनाइएको चारपाटे खापा; झ्याल, ढोका आदि जड्न वा लगाउनका निम्ति बनाइएको चार पाटा परेको काठको घेरो; फ्रेम।
२.
चार सुर; चौकोण।
३.
(विशेषण)
चारसुरे।