चौकस

Romanized: chaukasa, chaukas, chaukasha, chaukash

चारैतर्फ कसेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चारैतर्फ कसेको अवस्था।
२.
हे. चौकोस।
३.
सतर्क; सजग।

सम्बन्धित शब्दहरू