चौकसी
Romanized: chaukasi, chaukasee, chaukashi, chaukasii
चारैतिर रेखदेख गर्ने काम; पहरा; निगरानी; रखवारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चौकोस+ई]
1
चारैतिर रेखदेख गर्ने काम; पहरा; निगरानी; रखवारी।