कसी

Romanized: kasee, kashi, kashee, kashii

सुन, चाँदी आदि धातुलाई असल, कमसल छुट्ट्याउनका निम्ति घोटेर हेर्ने कालो चिप्लो ढुङ्गो; कसौटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत निकष]

१.
सुन, चाँदी आदि धातुलाई असल, कमसल छुट्ट्याउनका निम्ति घोटेर हेर्ने कालो चिप्लो ढुङ्गो; कसौटी।
२.
वस्तुस्तरको निर्धारण गर्ने साधन; मापदण्ड।

सम्बन्धित शब्दहरू