कस

Romanized: kas, kasha, kash, kasa

कस (kas) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कस(१)

(नाम [संस्कृत कष])
१..
धातुका भाँडाकुँडामा लाग्ने खिया; काई; खई।
२..
उगाल; थिग्रो।
३..
धुवाँ आदिको कसर ।
४..
दाग; कपट।

कस(२)

(सर्वनाम [प्राकृत कस्स८ संस्कृत कस्य])
1.
विभक्ति लाग्दा बन्ने 'को' शब्दको तिर्यक् रूप (कसको, कसलाई, कसबाट, कसले इ.)।

सम्बन्धित शब्दहरू