कसमकस

Romanized: kasamakas, kasamakasha, kashamakasa, kasamakash

धेरै कस्दाको अवस्था; कसाकस; पेलान; मोलमोलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व कस]

1
धेरै कस्दाको अवस्था; कसाकस; पेलान; मोलमोलाइ।

सम्बन्धित शब्दहरू