कसाकस

Romanized: kasaakasa, kasaakas, kasakas, kasaakasha

भाउ घटाउने काम, घटाघट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कस्+आ+कस्]

१.
भाउ घटाउने काम, घटाघट।
२.
धमाधम कस्ने काम।
३.
परस्परको कसाइ।

सम्बन्धित शब्दहरू