चौको
Romanized: chauko, cauko
चार पाटा गरी ढुङ्गोमाटोद्वारा उठाइएको सानो ढिस्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चतुष्क]
१.
चार पाटा गरी ढुङ्गोमाटोद्वारा उठाइएको सानो ढिस्को।
२.
चारैतिर बराबर गरी बनाइएको काठको बस्ने साधन।
३.
खान बस्ने चुलामुनिको अलग्ग ठाउँ।
४.
(विशेषण)
चौके (तीन चौको बाह्र, चार चौको सोह्र इ.)।