सप्तमातृका

Romanized: saptamaatrikaa, saptamaatrika, saptamatrikaa, saptamaatrik

कुनै माङ्गलिक कार्यमा अग्रपूजा गरिने सातवटी मातृका वा देवीको नाम (ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै माङ्गलिक कार्यमा अग्रपूजा गरिने सातवटी मातृका वा देवीको नाम (ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, इन्द्राणी, चामुण्डा र वाराही)।

सम्बन्धित शब्दहरू