मृगमातृका

Romanized: mrigamaatrikaa, mrigamaatrika, mrigamatrikaa, mrigamaatrik

भद्दा पेट हुने र सिङ नहुने एक जातको मृगको पोथी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भद्दा पेट हुने र सिङ नहुने एक जातको मृगको पोथी।
२.
कस्तूरी मृगको पोथी।

सम्बन्धित शब्दहरू