सप्तक

Romanized: saptak, shaptaka, shaptak, saptaka

एकै जात वा किसिमका सात वस्तुको समूह (जस्तो- तारसप्तक)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
एकै जात वा किसिमका सात वस्तुको समूह (जस्तो- तारसप्तक)।
२.
सङ्गीतमा षड्ज, ऋषभ, गान्धार, मध्यम, पञ्चम, धैवत र निषाद- यी सात स्वरको समुदाय।

सम्बन्धित शब्दहरू