सपनतीर्थ
Romanized: sapanatirth, sapanateertha, shapanatirtha, sapanateerth
काठमाडौँ सहरको उत्तरपश्चिमको टोखा नीलकण्ठ क्षेत्रमा पर्ने एक प्रसिद्ध तीर्थ; वाग्द्वार मेलामा नुहाउने मेला… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्वप्न+तीर्थ]
1
काठमाडौँ सहरको उत्तरपश्चिमको टोखा नीलकण्ठ क्षेत्रमा पर्ने एक प्रसिद्ध तीर्थ; वाग्द्वार मेलामा नुहाउने मेला लाग्ने तीर्थ; स्वप्नतीर्थ।