उपधातु

Romanized: upadhaatu, upadhatu

प्रधान वा मिश्रित धातुदेखि भिन्न धातुः अप्रधान धातु (सुनामक्खी, रूपामक्खी, निलोतुथो, मुर्दासङ्ख, सिन्दूर,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रधान वा मिश्रित धातुदेखि भिन्न धातुः अप्रधान धातु (सुनामक्खी, रूपामक्खी, निलोतुथो, मुर्दासङ्ख, सिन्दूर, धाउ इ.)।
२.
शरीरका प्रधान सात धातुबाट उत्पन्न हुने अप्रधान धातु (दुध, रगत, बोसो, पसिना, दाँत, कपाल, ओठ)।

सम्बन्धित शब्दहरू