उपधानी

Romanized: upadhaani, upadhaanee, upadhanee, upadhanii

तकिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
तकिया।
२.
सिंहासनका मनि पाउ राख्नलाई राखिने सानो पिर्काका आकारको चौकी; पादपीठ, पाउदानी।

सम्बन्धित शब्दहरू