उपधान

Romanized: upadhaana, upadhaan, upadhan, upadhana

तकिया; बालिस्ट; अडेस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तकिया; बालिस्ट; अडेस।
२.
विशेषता; व्यक्तित्व।
३.
स्नेह; कृपा ।
४.
नजिकै राख्ने क्रिया वा भाव।

सम्बन्धित शब्दहरू