उपधा

Romanized: upadhaa, upadh, upadha

उपधा (upadhaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

उपधा(१)

(नाम [संस्कृत])
१..
राजनीतिशास्त्रमा राजाले धर्म, अर्थ, काम, मोक्षका आधारमा लिने अमात्य आदिको इमानदारीको परीक्षा।
२..
संस्कृत व्याकरणअनुसार जुनसुकै पदको अन्त्यबाट दोस्रो अक्षर; उपान्त्य वर्ण।

उपधा(२)

(नाम [संस्कृत])
१..
इमानदारिताको जाँच।
२..
हुलदङ्गा।

सम्बन्धित शब्दहरू