जीवधातु

Romanized: jivadhaatu, jiwadhaatu, jiwadhatu, jeevadhaatu

जीवनशक्तिको आधार; प्राणाधार; प्राणतत्त्व; जीवतत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जीवनशक्तिको आधार; प्राणाधार; प्राणतत्त्व; जीवतत्त्व।
२.
बाँच्ने शक्ति दिने विभिन्न रासायनिक तत्त्वले बनेको र समस्त प्राणी जगत्‌को भौतिक रूपकै खास आधार हुने स्वच्छ धातु वा तत्त्व।

सम्बन्धित शब्दहरू